आजदेखि भारतसँगका चार नाका मात्र खुला

काठमाडौं । भारतले नेपाल तर्फका चार वटा बाहेक सवै नाका आजदेखि बन्द गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्न भन्दै भारतले नेपालसँगका चार बाहेक सबै नाका बन्द गरेको हो । भारतको गृह मन्त्रालयले दुई देशका नागरिक ओहोरदोहोरका लागि वीरगञ्जस्थित रक्सौल, भैरहवास्थित सुनौली, महेन्द्रनगरस्थित वनवासा र काँकडभिट्टाको रानिगञ्ज नाका मात्रै खुल्ला राखेको हो । सामान … Continue reading आजदेखि भारतसँगका चार नाका मात्र खुला